अङ्गीकार
ना. [सं.]
- स्वीकार; मन्जुरी।
- कबोल; प्रतिज्ञा। (उदा.- उसले अङ्गीकार गरेको कुरा नपुर्याई छाड्दैन।)।
- आइमाईले आङमा लगाउने पोसाक; चोलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)