अङ्गुर
ना. [सं.अङ्गीकार]
- अङभर; जिम्मेदारी; जिम्मा; अभिभारा। (उदा.- गर्न नसकिने कामको अङ्गुर बोक्नु हुँदैन।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.अङ्गीकार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)