अङ्गुलिमाल
ना.
- बुद्धकालीन एक क्रूर व्यक्ति (मान्छेका औँला काटेर माला लगाउने व्यक्ति, जो पछि बुद्धको शरण पर्यो।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)