अङ्गुलि निर्देश

ना.

  1. औँलो ठड्याउने काम।
  2. औँल्याइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)