अङ्गुलि त्राण

ना.

  1. ताँदोको चोट जोगाउन हातका औँलामा लाइने खोल।
  2. अम्तर्नु; लक्खु।
  3. सितार बजाउँदा औँलामा लाइने तारको उपकरण; नक्खी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)