अङ्ग्रेज

ना. [अङ्.]

  1. संयुक्त अधिराज्य बेलायतका निवासी वा अङ्गीकृत नागरिक; बेलायती मूलका गोरा जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)