अङ्ग्रेजी

वि.

  1. संयुक्त अधिराज्य बेलायतसित सम्बन्धित वा सोको विशेषता भएको।
  2. अङ्ग्रेजको भाषासित सम्बन्धित।
  3. बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र पहिले संयुक्त अधिराज्य बेलायतद्वारा अधीन तुल्याइएका क्षेत्रहरूमा बोलिने भाषा; इङ्लिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)