अङ्ग विच्छेदन

ना.

  1. शल्यचिकित्साका क्रममा शरीरबाट यसको कुनै दूषित भाग वा अङ्ग काटेर छुट्ट्याउने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)