अचकन

ना. [अ.?]

  1. पाँच कल्ली भएको, दुई ठाउँमा मात्र तुना लगाइने लामो कोटजस्तो लबेदा; एक किसिमको लामो दौरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)