अचकल्टो
वि. [सं.अर्ध > प्रा. अद्ध+कच्च?]
- पूरा नभएको; अधुरो।
- आधा पाकेको; कट्मिरो।
- पूरा परिपक्व नभएको; अर्धशिक्षित।
- पूरा काम दिन नसक्ने; अधबेस्रो (अचकल्टो काम; अचकल्टो ठिटो; अचकल्टो पढाइ इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)