अचाउनु

स.क्रि. [सं. आचमन]

  1. हत्केलामा पानी राखी सुरुप्प सुरुप्प खानु; छुवाछुत वा आशौचबाट शुद्ध हुनाका निम्ति यसरी पानी खानु; कुनै देवकार्य र पितृकार्यजस्ता धार्मिक कार्यका सिलसिलामा हत्केलामा केही पानी राखी मन्त्रको उच्चारणपूर्वक सुरुप्प सुरुप्प खानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)