अचाक्ली
क्रि.वि.
- हुनुपर्नेभन्दा ज्यादै बढी; मर्यादा नाघेर; अत्यन्तै; चौपट्टै; अचकाली।
- अत्यधिकता; ज्यास्ती; अति गर्ने काम।
- अन्याय; अत्याचार; थिचोमिचो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)