अचाडु

वि. [प्रा. अच्चाहिद< सं. अत्यहित]

  1. कसैसित नमिल्ने; छुच्चो; छुल्याहा; निहुँखोजाहा।
  2. अमिल्दो; नसुहाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)