अचुक

वि. [प्रा. अ+चुक्क]

  1. नचुक्ने; कहिले पनि खेर नजाने; भुल नगर्ने; विफल नहुने; अमोघ (अचुक निसाना, अचुक औषधी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)