अचिन्तित

वि. [सं.]

  1. नचिताएको; नसोचेको।
  2. अप्रत्याशित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)