अचैतन्य
वि. [सं.]
- चेतनारहित; ज्ञान नभएको; जड।
- तर्कसम्मत नभएको।
- चेतनाको अभाव; जड वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)