अच्छा

वि. [प्रा. अच्छअ< सं. अच्छक]

  1. असल; भलो; बेस।
  2. राम्रो।
  3. स्वीकृति जनाउन भनिने शब्द; ठिक; अँ; हो आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)