अच्

ना. [सं.]

  1. संस्कृतका 'अ' देखि 'औ' सम्मका स्वरहरूको सङ्क्षिप्तीकृत पारिभाषिक संज्ञा; स्वरवर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)