अच्छिन्न

वि. [सं.]

  1. नकाटिएको वा छिँड नभएको।
  2. अखण्डित; निरन्तर (अच्छिन्न परम्परा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)