अच्छेद्य

वि. [सं.]

  1. काट्न नहुने वा नसकिने; टुक्र्याउन वा छेड्न नहुने वा नसकिने।
  2. नफाट्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)