अच्युत
वि. [सं.]
- कुनै कुरामा नचुकेको; आफ्नो स्थान वा स्थितिबाट नखसेको वा नडगेको।
- विष्णु भगवान् वा उनका अवतारको नाम; विष्णु; कृष्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)