अछापे
वि. [अ+छापे]
- छाप नलगाइएको; छाप नभएको; विनाछापको। (छाप नहुँदा अड्डाखाना वा कार्यालयका चिठीपत्रमा अछापे जनाई बाहिर पठाउने गरिन्छ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ+छापे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)