अछुत
ना. [हि. अछूत]
- हिन्दू वर्णव्यवस्थाअनुसार नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने भनी मानिएको समुदाय।
- छुन नहुने वा नछोइएको; अस्पृश्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)