अछुती

ना.

  1. पहिले पहिले छुन नहुने मानिएको जात, अछुत।
  2. छुन नहुने; तथाकथित तल्ला जातको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)