अछेता/अछेतो
ना. [सं. अक्षता]
- हे. अक्षता।
- धानको चामल; टुमटुम गरी पुर्याउनुपर्ने चामल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अक्षता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)