अछुतोद्धार

ना.

  1. अछुत जातिको उद्धार; अछुतीहरूको उद्धार; अछुत जातिसँग छुवाछुतको भेद नगर्ने काम, प्रक्रिया वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)