अजङको

वि.

  1. डरलाग्दो।
  2. बडेमाको; औधी ठुलो (अजङको रुख, अजङको भारी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)