अजनबी

वि. [अ.]

  1. नचिनेको; अपरिचित।
  2. अर्को ठाउँबाट आएको; परदेशी।
  3. अनौठो; अद्भुत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)