अजन्मा

वि. [सं.]

  1. जन्म नलिने; नजन्मेको।
  2. ईश्वर; परमात्मा।
  3. ब्रह्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)