अजन्ता
ना. [हि.]
- दक्षिण भारतको सह्याद्रि पर्वतको काखमा बग्ने बागुरा नदीको घाटीमा स्थित कलात्मक गुफा र मन्दिरले गर्दा संसारप्रसिद्ध एक स्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हि.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)