अजमाइस
ना. [फा. आजमाइस]
- के कस्तो होला वा हुन्छ हुँदैन भनी जाँची पर्गेली हेर्ने काम।
- जाँच; परीक्षा; परीक्षण।
- पारख; परख।
- प्रयोग वा कल्पना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. आजमाइस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)