अजम्मरी

ना.

  1. रङ्गीबिरङ्गी, ताजा छँदा पनि सुकेको जस्तो देखिने र पानीमा परे फेरि कोपिलाजस्तो हुने फूल फुल्ने एक बोट; त्यस्तो फूल।
  2. अजम्मर हुनाको भाव वा अवस्था।
  3. कहिल्यै बुढो नहुने र नमर्ने; सधैँ रहिरहने; अमर।
  4. कहिल्यै नमर्ने ओखती हुने (बुटी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)