अजम्मर

वि. [सं. अजरामर]

  1. कहिल्यै बुढो नहुने र नमर्ने; धेरै समयसम्म रहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)