अजय
वि. [सं.]
- जित्न नसकिने; विजय गर्न नसकिने; अजेय। (उदा.- अजय छ हाम्रो झन्डा, अजय छ हाम्रो देश)।
- पराजय; हार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)