अजयपाल

ना.

  1. सङ्गीतमा भैरव रागको छोरो; शुद्ध स्वर लाग्ने एक राग।
  2. काभ्राका जस्तै पात हुने, हरियो फूल फुल्ने, खैरो रङको फल फल्ने एक वृक्ष वा त्यसकै फल; जमालगोटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)