अजात
वि. [सं.]
- तल्लो जातको; सानो जातको; जात काडिएको; जातिच्युत भएको; पतित; कुजात।
- नजन्मिएको; जन्म नभएको; उत्पन्न नभएको।
- सानो वा तल्लो जात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)