अजान
वि. [सं. अज्ञान]
- ज्ञान नभएको; नजान्ने; अबोध; अनभिज्ञ; अबुझ; नासमझ।
- सुधो; सिधा; अनजान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अज्ञान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)