अजाति
वि.
- जातबाट पतन भएको वा निकालिएको; पुरानो परम्पराअनुसार भात, पानी आदि काडिएको।
- तथाकथित सानो जातको; अछुत जात भनी ठानिएको।
- अर्कै जातको; कुनै जातिसित सम्बन्ध नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)