अजायब घर
ना.
- अनेक प्रकारका पुरातात्त्विक, कलाकौशलसम्बन्धी र अन्य महत्त्वपूर्ण तथा अनौठा वस्तुहरू सङ्ग्रह गरी संरक्षणका साथै जनसाधारणलाई देखाउनका निम्ति राखिएको भवन वा कक्ष; अद्भुत वस्तुको सङ्ग्रहालय; कौतुकागार; म्युजियम। (उदा.- यो मान्छे त कस्तो अचम्मको रहेछ, अजायबघरमा लगेर राख्नुपर्ने जस्तो!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)