अजारबजार
ना.
- ठुलो डाँको गरी गरिने बिलौना; आलापविलाप; विलाप। (उदा.- प्रिया! म मरेँ भने तिमी अजारबजार गरी नरोए।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)