अजिङ्गरे

वि.

  1. अजिङ्गरसम्बन्धी; अजिङ्गरको।
  2. ज्यादै ठुलो; अजङको।
  3. धेरै खाने; खन्चुवा।
  4. धेरै सुत्ने; सुताहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)