अजिर्न्याउनु

स.क्रि.

  1. अजिर्न होउन्जेल खुवाउनु; पेट ढाडिउन्जेल खुवाउनु; अजिर्न पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)