अजीर्ण

ना. [सं.]

  1. खाएको कुरो नपच्दा हुन जाने पेटको रोग; अपच।
  2. नपचेको; अपच।
  3. जीर्ण नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)