अजोरी

वि.

  1. जोडा नभएको; बेजोड।
  2. अद्वितीय।
  3. प्रतिद्वन्दी नभएको। (उदा.- तिमी त अजोरी मान्छे रहेछौ, कसैले पनि तिम्रो मुकाबिला गर्नै सकेन।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)