अज्यौली
ना. [सं. अपजालिक]
- झगडातगडा गर्न थापिएको खोचे वा निहुँ; अर्घेली; अर्घेल्याइँ; अझ्यौली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अपजालिक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)