अज्ञवि. [सं.]नजान्ने; नबुझ्ने; अनजान।नसम्झने; नासमझ; मूर्ख। विप. विज्ञ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अज्यौली अज्ञता