अज्ञात
वि. [सं.]
- नजानेको।
- नचिनेको; अपरिचित।
- प्रकट नभएको; अप्रकट।
- नदेखिएको।
- भेउ नभएको; जानकारी नपाइएको; थाहा नपाइएको।
- गुप्त। विप. ज्ञात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)