अज्ञातता

ना.

  1. नजानिएको अवस्था वा भाव; कुनै कुरासँगको अपरिचय; अनभिज्ञता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)