अज्ञेय

वि. [सं.]

  1. जान्न नसकिने; ज्ञान गर्न नसकिने।
  2. बुझ्न, सम्झन, भेउ पाउन वा थाहा पाउन नसकिने; दुर्बोध; अगम्य। विप. ज्ञेय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)