अज्ञानी

वि.

  1. ज्ञान नभएको; ज्ञानरहित; अज्ञ।
  2. अबोध; अजान।
  3. लट्ठक; मूर्ख।
  4. अविद्या, माया वा मोहका वशमा रहेको; आफू नै परब्रह्म हुँ भन्ने ज्ञान नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)